तेह्रथुम बहुमुखी क्याम्पसमा RMC काे आयोजनामा Academic writing and Research methodology सम्बन्धी २ दिने कार्यशाला कार्यक्रम सम्पन्न

२०८० आश्विन १४, आईतवार ११:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

यहि मिति २०८० असोज १२ र १३ गते तेह्रथुम बहुमुखी क्याम्पसमा RMC काे आयोजनामा Academic writing and Research methodology सम्बन्धी २दिने कार्यशाला कार्यक्रम सम्पन्न भयो।

कार्यशाला को सहजीकरण Expert हरू प्राडा राजकुमार पोखरेल र डा कमल कुमार पौडेलले गर्नुभएको थियो भने तेह्रथुम बहुमुखी क्याम्पसका प्राध्याकहरु, म्याङ्लुङ बहुमुखी क्याम्पस तेह्रथुम, ह्ययातुङ झरना क्याम्पस , रवि बहुमुखी क्याम्पस पाँचथर, यासोक क्याम्पस पाँचथर र पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङका प्राध्यापकहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय