नेपाली उद्यम र उत्पादनको बृहत प्रदर्शनी तथा व्यापार मेला सम्पन्न

२०८१ पुष १५, सोमबार ११:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैं|  उद्यमी घरले आयोजना गरेको नेपाली उद्यम र उत्पादनको बृहत प्रदर्शनी तथा व्यापार मेला २०८१ सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलकार्यक्रमको उद्‌घाटन गरेका थिए ।

प्रदर्शनी र मेला यस्ता नेपाली उद्यम र उत्पादनको विकास, विस्तार र प्रवर्द्दनमा थप टेवा पुर्याउने मुख्य उद्देश्यले यस उद्यमी घरमा मिति २०८१ पुस १३ देखी २२ गते सम्म देशैभरीका नेपाली उधम र उत्पादनको बृहत प्रदर्शनी तथा व्यापार मेला २०८१ भएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय