नेकपाबाट १६४ क्षेत्रमा उम्मेदवारी दर्ता, बागलुङ १ मा जनमोर्चालाई समर्थन ! (सूचीसहित)

२०८२ माघ ६, मंगलवार १६:१८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले १६४ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएको छ ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आज मनोनयन दर्ता गराउने समय सीमा भित्रै १६४ निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गराएको नेकपाले जनाएको हो ।

बागलुङ क्षेत्र नम्बर १ मात्रै जनमोर्चाका कृष्ण अधिकारीलाई नेकपाले समर्थन गरेको छ ।

नेकपाका अनुसार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व, सह–संयोजक माधवकुमार नेपालले रौतहट–१, पार्टीका नेता नारायणकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार