चैत १३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको १०० बुँदे कार्ययोजनाको कार्यान्वयन सुरु भइसकेको छ। सरकार गठन भएको ४८ घण्टाभित्रै केही साहसिक निर्णयहरू भएका छन्। विशेषगरी गृह र शिक्षा मन्त्रालयले आफ्ना लक्षित बुँदाहरूमा ‘फास्ट ट्रयाक’ मा काम गरिरहेका छन्।
सकिएका मुख्य कामहरू: ५ बुँदा ![]()
Betting Sites & Apps Ban: २४ घण्टाभित्र १xBet लगायतका अवैध Betting Sites र Apps बन्द गर्ने निर्देशन र कार्यान्वयन।
Investigation of Top Leaders: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएर ७७ सहिदको मुद्दामा अनुसन्धान सुरु।
Bridge Course & Entrance Prep Ban: शिक्षा मन्त्री सस्मित पोखरेलद्वारा अवैध Bridge Course र Entrance Preparation क्लासहरू बन्द गर्ने निर्णय।
Historical Apology Decision: दलित र सीमान्तकृत समुदायसँग माफी माग्ने नीतिगत निर्णय।
Result-Oriented Framework: प्रत्येक मन्त्रालयलाई ७ दिनभित्र १० वटा मुख्य कार्यसूची (KPIs) पेश गर्न निर्देशन।
#RSP100Points #BalenSarkarUpdate #NepalPolitics2026 #GoodGovernance #SudanGurung #SasmitPokharel #ProgressReport #NewNepal






