३ करोड नेपालीलाई आयो अत्यन्तै खुसीको खबर भक्तपुरमा खोलिए अत्याधुनिक बजार

२०८१ फाल्गुन १५, बिहीबार १४:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भक्तपुर सुर्यविनायकमा खोलिए अत्याधुनिक हरित कृषि होल सेल बजार हजारौले पाए रोजगारी जहाँ कृषक आफैले उत्पादन गरेर आफ्नो सामान आफैले बिक्रि गर्न पाउनेछन कुनै ब्यापारी र बिचौलिया प्रबेसै गर्न नपाउने यहाँको संचालक राकेश प्रसाईले दाबी गरेका छन् । उनले यो कृषि बजार नेपालकै ठुलो र सस्तो भएको बताएका छन ।

अत्याधुनिक प्रविधि र प्रणाली द्वारा यो बजार संचालन गरएको छ अत्यन्तै स्वच्छ र सफा बजार बनाएर सबैलाई गतिलो उदाहरण दिएको छ । यहाँबाट होलसेल कृषि सामग्रीहरु खरिद गर्नुका साथै अत्यन्तै सस्तोमा तरकारीहरु किन्न पाइने छ ।  यस्को बिस्तृत स्थलगत रिपोर्ट तयार पारेको छ त्यो तलको लिंकमा गएर हेर्नुहोला ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार