त्रिदिवसीय योगा टिचर टेनिग क्याम्प संचालन

२०८० चैत्र १९, सोमबार १६:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आनन्दमार्ग योगा सोसाइटी नेपालको आयोजना तथा मातृनेपाल चिल्डेन होमको व्ब्यवस्थापनमा काठमाण्डौको तारकेश्वर स्थित तपोबनमा नेपाल भारत मैत्री आनन्द मार्ग ‘त्रिदिवसीय योगा टिचर टेनिग क्याम्प’ शुरु भएको छ ।
मिति २०८० चैत्र १९ सोमबार बाट शुरुभएको योगा क्याम्पको समुद्घाटन भब्यताका साथ सम्पन्न भएको छ भारतबाट पाल्नु भएको प्रमुख अतिथिको विशिष्ठ योगा गुरु आचार्य सान्तसानन्द अमता आसित हुनुहुन्थ्यो भने विशिष्ठ अतिथिको रुपमा बरिष्ठ योगा गुरु डा। भगीरथी कन्ददती, आचार्य परिपूर्णनन्द अवधुता, प्रो। जयन्ता कुमार महन्थी, राजकुमार गुप्ता, महेन्द्र सिंह यादव, राम प्रसाद निराला लगायतको उपस्थिति थियो ।
कार्यक्रममा सहभागी हुन इच्छुक ब्यतित्वहरुले चैत्र २० र २१ गते समेत सहभागीता जनाउन सकिने कार्यक्रम संयोजक कोपिला गुरुगंले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय